नेपाली श्रमिकका लागि सही जानकारी, सुरक्षित यात्रा। Dubai,Korea देखि Europe सम्म — सम्पूर्ण गाइड निःशुल्क।।
दुबई
दक्षिण कोरिया (EPS / E-7)
कतार
देश अनुसार जानकारी
मल, सुपरमार्केट र सेक्युरिटी गार्डमा बढी अवसर
थप जान्नुहोस् →फ्याक्ट्री, कृषि फार्म, निर्माण र होटल क्षेत्रमा बढी अवसर
थप जान्नुहोस् →खाद्य प्रशोधन, फ्याक्ट्री प्याकेजिङ, र गोदाम (वेयरहाउस) मा बढी अवसर
थप जान्नुहोस् →होटल, रेस्टुरेन्ट, फूड डेलिभरी र केयरगिभरमा बढी अवसर
थप जान्नुहोस् →चरणबद्ध रूपमा हेर्नुहोस्
राहदानी, नागरिकता र आवश्यक कागजहरू
DoFE स्वीकृत केन्द्रमा स्वास्थ्य परीक्षण
DoFE बाट श्रम अनुमति लिनुहोस्
अनिवार्य प्रस्थान पूर्व तालिम
सुरक्षित यात्रा र शुभकामना
* देश अनुसार आवेदन प्रक्रिया फरक हुन सक्छ, कृपया सम्बन्धित देशको गाइड हेर्नुहोस्।
वैदेशिक रोजगारीका लागि सही बाटो छनोट गर्नेदेखि विमानस्थलमा गर्नुपर्ने अन्तिम प्रक्रियासम्मका महत्वपूर्ण चरणहरू बुझ्नुहोस्।
सम्पूर्ण प्रक्रिया हेर्नुहोस् →विदेश जानुअघि चाहिने महत्वपूर्ण कागजातहरूको स्पष्ट सूची हेरेर आफ्नो तयारी पूरा गर्नुहोस्।
आवश्यकताहरू हेर्नुहोस् →श्रम स्वीकृति लिने प्रक्रिया, आवश्यक कागजात, नवीकरण र लाग्ने शुल्कबारे स्पष्ट जानकारी पाउनुहोस्।
प्रक्रिया बुझ्नुहोस् →भाषा, प्राविधिक सीप र अभिमुखीकरणसम्बन्धी तालिममार्फत विदेशमा राम्रो अवसरका लागि तयार हुनुहोस्।
तालिमका विकल्प हेर्नुहोस् →सामान प्याकिङ, बैंकिङ, विदेशी मुद्रा सटही तथा विदेश पुगेपछिका सुरुवाती दिनमा ध्यान दिनुपर्ने व्यावहारिक कुराहरू जान्नुहोस्।
तयारीका सुझाव हेर्नुहोस् →नक्कली एजेन्टबाट कसरी बच्ने? समस्या परेमा दूतावास वा सरकारी निकायमा कसरी उजुरी गर्ने?
थप पढ्नुहोस् →म्यानपावरको नाम लेख्नुहोस् र तुरुन्त थाहा पाउनुहोस्
नयाँ दर्ता भएका एजेन्सीहरू यहाँ नदेखिन सक्छन्, कृपया वैदेशिक रोजगार विभाग (DoFE) को आधिकारिक वेबसाइटमा पुनः प्रमाणित गर्नुहोला। अन्तिम पटक अपडेट गरिएको: २०८३ आषाढ
तल रहेका प्रश्न उत्तरहरू हेर्नुहोस्
पैसा पठाउने भरपर्दो माध्यमहरू
* माथिका दरहरू र शुल्कहरू समय-समयमा परिवर्तन हुन सक्छन्। पैसा पठाउनु अघि सम्बन्धित संस्थामा जाँच गर्नुहोस्।
विस्तृत जानकारीको लागि सम्बन्धित देशमा क्लिक गर्नुहोस्
* माथिको तलब अनुमानित हो र रोजगारदाता, अनुभव तथा विनिमय दर अनुसार फरक पर्न सक्छ। अन्तिम अपडेट: २०८३ आषाढ
यी संकेतहरू देखिए तुरुन्त सजग रहनुहोस्
डराउनु भएन। आफ्नो सबै कागजपत्र सुरक्षित राख्नुहोस्।
आफू रहेको देशको नेपाली दूतावासमा तुरुन्त सम्पर्क गर्नुहोस्।
नेपालमा परिवारलाई अवस्था बताउनुहोस् र DoFE 1410 मा फोन गराउनुहोस्।
सम्झौता, तलब स्लिप, WhatsApp सन्देश — सबै कुरा Screenshot लिनुहोस्।
DoFE मा लिखित उजुरी दिनुहोस्। Foreign Employment Tribunal मा केस लिन सकिन्छ।
UAE, Qatar, Korea लगायत देशहरूको विस्तृत जानकारी
छिट्टै आउँदैछविदेशबाट फर्किएका श्रमिकहरूका वास्तविक अनुभव
छिट्टै आउँदैछविदेश रोजगार सम्बन्धी नवीनतम समाचार र नीतिहरू
छिट्टै आउँदैछ